Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् बैठक आह्वान

    १७ चैत्र, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठक आह्वान गरेका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

    Advertisement

    ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »