१९ पुष, बाजुरा । मुगुमा शुक्रबार बिहानै भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ०८ः०३ को समयमा भूकम्प गएको हो ।
Advertisement
केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्प गइराखेको छ ।
टिप्पणीहरू