३० चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा पाठेघर सम्बन्धि शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा एक दिने शिविर सञ्चालन गरिएको हो । विपन्न वर्गका दलित तथा मुस्लिम महिलाहरुको पाठेघर मुखको क्यान्सर चेकजाँच सम्बन्धि शिविर सञ्चालन गरिएको वडाध्यक्ष समिर प्रताप सिंहले जानकारी गराए । सशक्त महिला सेल नेपालगञ्जको […]
२९ चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा निःशुल्क सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जको आयोजना र सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु गुलरियाको सहकार्यमा सामुदायिक कुकुरहरुको बुधबारबाट बन्ध्याकरण थालिएको हो । नेपालगञ्ज स्थित पशु कार्यालयको परिसरमा ७० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी […]
२६ चैत्र, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी बिराटनगर नोबेल अस्पताल पुर्याउनासाथ डाक्टरले […]
२१ चैत्र, काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गरेका हुन । सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक […]
१९ चैत्र, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा २२ वर्षिय युवकको आइतबार विभत्स तरिकाले घाँटी रेटिएर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उक्त घटनालाई २४ घण्टा नबित्दै खजुरा गाँउपालिकामा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन । खजुरा गाँउपालिका वडा नं. ३ बी गाँउका महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो […]
१७ चैत्र, काठमाडौँ । यदि तपाईं रातमा सात घण्टाभन्दा कम सुत्नुहुन्छ भने उच्च रक्तचापको जोखिम समय सँगै बढ्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकन कलेज अफ कार्डियोलोजीको वार्षिक वैज्ञानिक सत्रमा आफ्नो पछिल्लो निष्कर्ष प्रस्तुत गर्दै अनुसन्धानकर्ताहरूले यसअघिका अध्ययनहरूले निद्रा र उच्च रक्तचापबिचको सम्बन्ध फेला परेको बताए । जनवरी २००० र मे २०२३ को […]
१७ चैत्र, झापा । झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-२ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । गए राती साढे ११ बजे स्थानीय ५८ बर्षीया खड्ग माया लिम्बु छिमेकीको भुई तले झुप्री घरमा सुति रहेको अवस्थामा नजिकै रहेको जंगलबाट जंगली हात्ती आएर आक्रमण गर्दा लिम्बुको घट्नास्थलमा […]
१७ चैत्र, इलाम । इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरेर दुर्घटना भएको थियो । ट्याक्टरमा सवार इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्जित लिम्बुको घटनास्थलमा […]
१७ चैत्र, काठमाडौँ । पृथ्वी राजमार्गको इच्छाकामना स्थित भएको ट्याक्सी दुर्घटनामा परेर ज्यान गुमाउनेको पहिचान खुलेको छ । इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी गोरखा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरको र ट्याक्सी चालक सोही ठाउँका ३५ वर्षीय अर्जुन […]
९ चैत्र, काठमाडौँ । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १ सय ३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले […]










