६ जेठ, काठमाडौँ । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता […]
४ जेठ, दाङ । दाङमा प्रदेश-३ ०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तुलसीपुर-घोराही सडक खण्ड स्थित तुलसीपुर उपमहागनरपालिका-१८ बिजौरीमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको हो । आज तुलसीपुरबाट काठमाडौंका लागि छुटेको उक्त बस दुर्घटनामा परी १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो । बस दुर्घटनामा […]
४ जेठ, काठमाडौँ । कीर्तिपुर नगरपालिका-१० नयाँबजार स्थित दुई समुह बिच झडप हुँदा धारिलो हतियार खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछाम घर भएका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्व बहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप […]
३१ बैशाख, झापा । होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको हो । आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा २३ बर्षीय मिना घाईते भएकी कोशी प्रदेशका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी […]
२८ बैशाख, नवलपरासी । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं.३ कुडियाबाट रतनगंज तर्फ जादै गर्दा लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बाटोको छेउमा पल्टिदा सुस्ता – ५ तरैनी बस्ने १५ बर्षिय गोलु(रोहित) कम्करको मृत्यु भएको छ । […]
गर्मी मौसममा मानिसहरु स्वस्थ रहन आफ्नो जीवनशैली बदल्ने गर्छन् । यस अवधिमा मानिसको खानपान र पहिरनमा धेरै परिवर्तन हुन थाल्छ । मानिसहरू प्रायः आफ्नो आहारमा यस्ता खानेकुराहरू समावेश गर्दछन्, जसले गर्दा चर्को गर्मी र चर्को घामबाट राहत मिलोस् । गर्मीको मौसममा काँक्रोको खपत निकै धेरै हुन्छ । हामी काँक्रोको अचार वा सलाद बनाएर त खान्छौँ […]
२७ बैशाख, बाँके । बाँकेको जानकी गाँउपालिका स्थित प्रिप्रहवाबाट लागुऔषध सहित कोहलपुर निवासी पक्राउ परेका छन । जानकी गाउँपालिका–६ प्रिप्रहवा रिहारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११४.२६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१२ बस्ने २७ वर्षीय प्रमोद कार्की र २६ वर्षीय सुशिल परियार रहेका […]
प्रहलाद विश्वकर्मा २६ बैशाख, बाँके । मानवतालाई जीवित राखौं भन्ने मुल नाराका साथ आज बाँकेमा विश्व रेडक्रस दिवस मनाइएको छ । सन् १८६३ मा स्वीज नागरिक जाँ हेनरी ड्युनाले रेडक्रस स्थापना गरेका हुन । हालसम्म १९१ देशमा रेडक्रस अभियान संचालन भइरहेको छ । यस अभियानका अंगहरुमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आई.सी.आर.सी) राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु […]
२५ बैशाख, अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका-७ मेलकाटियामा चट्याङ लागेर कमल भण्डारीका छ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको हो । गएराति हुरीबतास सँगै परेको चट्याङले उनको मृत्यु भएको हो ।
१७ बैशाख, काठमाडौँ । आज पनि बिहानै देखि तराई क्षेत्रमा गर्मी छ । विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिक्तम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिक्तम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान […]











