१६ बैशाख, बाँके । बाँकेको राप्ती सोनारी गाँउपालिकाका १६ वर्षिय सचिन थारुले युट्युब हेरेर बनाएको कटुवा पेस्तोल पड्किदा घाइते भएका छन । शनिवार राति करिब १० बजेको समयमा राप्तीसोनारी गाँउपालिका वडा नं. ५ चाचरफर्काका सचिन थारुले आफ्नै पाईन्ट पछाडि गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । उनी युट्युब […]
१४ बैशाख, काठमाडौँ । चौधरी ग्रुपको उत्पादन वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि काठमाडौं महानगरपालिकाले जरिवाना गरेको छ । महानगरले चौधरी ग्रुपपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो । काठमाडौँ स्थित सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस २०-एएल/वाईएल २३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो […]
१० बैशाख, काठमाडौँ । तराईका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै आज बैशाख १० गते देखि १४ गते शुक्रवार सम्म तातो हाला चल्ने जनाएको छ । विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ […]
९ बैशाख, काठमाडौँ । डा. गोविन्द केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । उनले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् । शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शनमा यस्तो माग गरेका हुन । प्रतिवेदन सार्वजनिक भैसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही […]
९ बैशाख, काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा […]
८ बैशाख, संखुवासभा । संखुवासभाको सभापोखरी गाँउपालिका-३ एथुम्बु स्थितमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ५ बजे स्थानीय ४१ बर्षीय सनमान राई (बोल्न नसक्ने) लाई सामान्य घरायसी बिवादको क्रममा निजको भाई ३८ बर्षीय प्रविन राईले कुटपिट गर्दा घाईते भएका उनको सोहि दिन बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको थियो । […]
६ बैशाख, काठमाडौँ । बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीको दिन ‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने पवित्र सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गरेका छन । कलंकीबाट विहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भू […]
४ बैशाख, मोरङ । मोरङको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा […]
३ बैशाख, सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । […]
१ बैशाख, काठमाडौँ । नेपालको वायु विश्वकै दुषित बन्न पुगेको छ । अहिले नेपाल विश्व रेर्कडमा पहिलो नम्बरमा छ । केही दिनयता काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा झनै प्रदुषण बढ्दै गाएको छ । अहिले काठमाडौँ, नेपालगञ्ज लगायत देशका प्रमुख शहरमा बढेको वायु प्रदूषणका कारण जनजीवन कष्टकर बन्न पुगेको छ । तीन वर्षअघि कोभिडको समयमा पनि […]











