Close sidebar
  • ताजा
  • लोकप्रिय
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    फाइल तस्बिर

    १७ चैत्र, झापा । झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-२ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

    गए राती साढे ११ बजे स्थानीय ५८ बर्षीया खड्ग माया लिम्बु छिमेकीको भुई तले झुप्री घरमा सुति रहेको अवस्थामा नजिकै रहेको जंगलबाट जंगली हात्ती आएर आक्रमण गर्दा लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार मृतक लाशलाई पोष्टमार्टमको लागि दमक अस्पताल पठाईको छ भने, स्थानिय बासी र प्रहरीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »