Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चट्याङ लागेर एक बालकको मृत्यु

    २५ बैशाख, अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

    रामारोशन गाउँपालिका-७ मेलकाटियामा चट्याङ लागेर कमल भण्डारीका छ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको हो ।

    Advertisement

    गएराति हुरीबतास सँगै परेको चट्याङले उनको मृत्यु भएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »