Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ जेठ, कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालको बरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट (मेसु)मा डा. किशोर बन्जाडे सरुवा भएर आएका छन । यस अघि उनी गुल्मी जिल्ला अस्पतालमा मेसुको रुपमा कार्यरत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. विपिन जयसवाललाई काज फिर्ता बोलाएपछि कपिवस्तुमा डा. बन्जाडे आएका हुन । डा. जयसवाललाई जेठ २३ गतेको निणर्य अनुसार दरबन्दी रहेको निकाय […]

    २७ जेठ, बाँके । वर्षपिछे नेपालगञ्जमा हुने डुवानको समस्या मुक्त गर्न नगरले प्रत्येक वर्ष यहाँका नाला र ढल सरसफाई गर्दै आएको छ । वर्खा अगावै सफाईको कार्य सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले जनशक्ति खटाएको छ । बर्खायाममा नेपालगञ्जमा हुने डुबानबाट नगरवासीलाई जोगाउन नेपालगञ्जमा रहेका ठूला र साना नालाहरुको फोहर निकालिदैँछ । बैशाख ११ गतेदेखि ३५-४० जनालाई […]

    २२ जेठ, काठमाडौँ । लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रूपमा सञ्चालन भएको विषय सङ्घीय संसदमा उठेको छ । संविधान र कानुन विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसदमा उठेको हो । समलिङ्गी, तेस्रो लिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसदमा […]

    १८ जेठ, बाँके । दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तुलसीपुर-२ कुमलगडी स्थित कुमलगडीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । मोटरसाइकल चालक बबई गाउँपालिका-४ निवासी ३० वर्षीय […]

    १८ जेठ, बाँके । बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीको तापक्रम क्रमिक रुपमा बढ्दै गएको छ । नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार बिहीबार नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ । दुवै ठाउँको तापक्रम […]

    १७ जेठ, सुर्खेत । सुर्खेतबाट कालिकोटको लागि छुटेको जिप दुर्घटनामा परेको छ । आज बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका प्रहरीले जनाएको छ । भे १ च २५६० नम्बरको जिप सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा प्रहरीले उद्धार भईरहेको […]

    १३ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् । बर्दघाट नगरपालिका वडा नं. २ संसारकोट बस्ने ओम बहादुर खाम्चाको श्रीमति वर्ष २५ की खिममाया खाम्चा घर भन्दा २ किलोमिटर पुर्व जङ्गलमा निउरो टिप्न जाँदा दिउँसो भालुले आक्रमण गरेर घाइते बनाएको हो । भालुको आक्रमणबाट घाइते भएकी महिलाको उपचारको लागी […]

    १३ जेठ, बाँके । गर्मी बढेपछि नेपालगञ्जका विद्यालय बन्द भएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेका कारण विद्यालयमा विदा दिएको छ । तराई भेगमा अत्याधिक गर्मी र तातो हावा ‘लु’ का कारण पठनपाठनमा समस्या भएपछि जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको उपमहानगरले जनाएको छ । अत्याधिक गर्मी र ’लु’ का […]

    पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । गर्मीको समयमा शरीरमा पानीको कमी […]

    १२ जेठ, काठमाडौँ । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथली स्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको बुझिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुर स्थित काब्या अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव […]

    Translate »