Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १० साउन, काठमाडौँ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३ सय ४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र […]

    १० साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ […]

    ८ साउन, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. २ रामनगर पाझाबाट गत असार २३ गते राति १५ वर्षिय भोला भन्ने रामु केवट बेपत्ता भएका थिए । दुई साता वितिसक्दा समेत उनको कुनै पनि खबर छैन । स्थानीयले गत असार २३ गते राप्ती नदीको बहावले बगाएर ल्याएको काठ दाउरा संकलन गरेका थिए । स्थानीय हेम्मन […]

    १ साउन, सुर्खेत । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता र दुई बालबालिका सहित ६ जना घाइते छन् । आठबीसकोट नगरपालिका-१२ बगर स्थित तातोपानी झिन्चौर खोलामा गएराति बाढीसँगै आएको पहिरोले घर बगाउँदा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया […]

    ३१ असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज चौथो दिन पनि जारी छ । गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका थिए […]

    ३० असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज तेस्रो दिन पनि जारी छ ।   गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका […]

    पवन जायसवाल ३० असार, बाँके । रक्तदान जीवनदान मूल उद्देश्यका साथ लायन्स् क्लब अफ नेपालगञ्ज भेरी बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी २० जनाले शनिवार रक्तदान गरेका छन् । सो रक्तदान कार्यक्रममा श्री शुभकामना मेडिकल र प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदान गर्नेहरुमा सफीक सल्मानी, डा. रत्न सुवेदी, […]

    २९ असार, बाँके । केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै गएको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको […]

    २६ असार, बर्दिया । बिद्युत्त बक्स जडान गर्ने क्रममा पोलमा चढेको अवस्थामा करेन्ट लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १२ बजेको समयमा बारबार्दिया नगरपालिका वडा नं. ९ कतर्नियाका ५० वर्षीया गोपाल थारुले बिद्युत्त बक्स जडान गर्ने क्रममा पोलमा चढेको अवस्थामा करेन्ट लागेर खसेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ […]

    २६ असार, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म ८३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी […]

    Translate »