Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २३ साउन, बाँके । काठमाडौँबाट बैतडीका लागि उडेको हेलिकप्टर मौसम खराबका कारण बाँकेमा आकस्मिक अवरतण गरेको छ । राप्तीसोनारी गाँउपालिका वडा नं. १ भम्कामा अन्नपूर्ण एयरको नाइन एन-एनयु हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । हेलिकप्टर अपराह्न ४ बजेर ४० मिनेटमा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गणले जनाएको छ । नेपालगञ्जमा […]

    २३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निणर्य लिन मन्त्रिपरिषद् बैठक बोलाइएको सचिवालयले जनाएको छ । एयर डाइनेष्टीको नाइन […]

    २२ साउन, काठमाडौँ । काभ्रेको धुलिखेलमा खोलामा आएको बाढीले बगाएर ५० वर्षीया महिलाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका-५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर रामेछापको खाँडादेवी गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीखण्डपुर स्थित खोलामा आएको बाढीले बगाउदा करिब तीन सय मिटर तल […]

    २० साउन, चितवन । ‘मोर्निङ्ग वाक’ क्रममा बाघको आक्रमणमा परेर बेलटाडीका एक जना घाइते भएका छन । भरतपुर महानगरपालिका-२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका हुन । ‘मोर्निङ्ग वाक’ क्रममा भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा हिँडिरहेको बेलामा उनलाई बाघले आक्रमण गरेको बुझिएको छ । मुख र हातमा चोट लागेको उनको चितवन मेडिकल कलेजमा उपचार […]

    २० साउन, दाङ । दाङमा शनिवार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि आफन्तले घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध गरेका छन । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० सौंरीकुलामा भएको दुर्घटनामा घोराही उपमहानगरपालिका-९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु थियो । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको […]

    २० साउन, काठमाडौँ । विगत एक दशकको सरकारी विवरणले नेपालमा सडक दुर्घटनाबाट दैनिक रूपमा सात जनाको ज्यान जाने गरेको देखाएको छ । कतिपय विज्ञहरू यसले नेपालमा सडक सुरक्षाको अवस्था भयानक रहेको देखाएको बीबीसीले रिर्पोट गरेको छ । दुर्घटनामा आफ्नो परिवारका सदस्य गुमाएकाहरूले सडक दुर्घटनाले आफूहरूलाई आर्थिक र मानसिक रूपमा गहिरो क्षति पुगेको बताउने गरेका बीबीसीले […]

    १९ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसो सम्म १ सय ५० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ […]

    १७ साउन, बाँके । वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहको २०२४ को  नारालाइ आत्मसाथ गर्दै “स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता” भन्ने  विषयमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव बारे जनचेतना फैलाउने उद्देश्य रहेको अस्पतालले जनाएको हो । कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग […]

    १७ साउन, रामेछाप । अविरल वर्षाले रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ५ नागदह भालुखोपमा ६ घरमा क्षति पुगेको छ । बुधबार राति अन्दाजी १० बजेको समयमा घर माथिको डिलबाट खसेको पहिरोले ६ घरमा क्षति पुगेको स्थानियले जानकारी दिएका छन् । स्थानीयका अनुसार पहिरोले घरहरु क्षति गरेको केही पशु चौपाया समेत पुरिएको र २ घरमा […]

    ११ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍ परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍ परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, […]

    Translate »