१३ असोज, काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्बाट हाल सम्म ९९ जनाको मृत्यु भएको छ ।
यस्तै, विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन ।
Advertisement
गृह मन्त्रालय अनुसार शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
टिप्पणीहरू