नगरप्रहरीको जनशक्ति भएपनि कमान्डरको कमिका कारण पनि समस्या भएको नगरप्रहरी निरीक्षक बोकटीले नाईल खबरलाई भने । यद्दापी नेपालगञ्ज उपमहानगरपालिकाले कमान्डर भर्नको लागि माग गरिसकेको हुनले केही समयमा उक्त समस्या पनि समाधान हुने बताइएको छ ।
‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले corrupt (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’
प्रदेश भित्र सामुदायिक गाईबस्तु (छाडा पशु चौपाया) को समस्या बढ्दै गएपछी मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तुको व्यवस्थापन दिर्घकालिन रुपमा गर्नेगरी पहल लिएका हुन ।
१ फाल्गुन, काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ उभिने चेतावनी दिएको छ । सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै पत्रकार महासंघले फिर्ता लिन आग्रह गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न महासंघको केन्द्रीय समिति बैठकले उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मात्रै नियमन गर्नेगरी सरोकारवाला सँग आवश्यक […]
श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन् ।
विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
अब ग्राहकवर्ग हरुले ७५ एम. बी. पि. एस इन्टरनेट टी.भी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टी.भी चलाउन सकिने गरि उक्त अफर सार्वजानिक गरेको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २, कचनापुरमा वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरु बारे गहिरो छलफल गरे ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने ६१ दिनदेखि प्रहरी हिरासतमा छन ।
यस अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जाल मार्फत मत माग्न समेत पाइने छैन ।











