Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रवि लामिछानेलाई आज आठौँ पटक अदालत उपस्थित गराइँदै

    फाइल तस्बिर

    २ पुष, कास्की । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आठौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ ।

    हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने ६१ दिनदेखि प्रहरी हिरासतमा छन ।

    Advertisement

    सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका लागि समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपका लागि लामिछानेलाई अदालतमा पेश गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्त शर्माले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »