Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २०२५ सँगै क्लासिक टेकको १२ मा १२ बोनस

    २६ पुष, बाँके । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ।

    अब ग्राहकवर्गहरुले ७५ एम. बी. पि. एस इन्टरनेट टी.भी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टी.भी चलाउन सकिने गरि उक्त अफर सार्वजानिक गरेको हो ।

    Advertisement

    कम्पनीका अनुसार इन्टरनेट टि. भी जडानमा ग्राहक हरुको तिब्र माग लाइ मध्यनजर गर्दै १२ मा१२ बोनस अर्थात् २४ महिने अफर ७५ एम बी पि एसमा इन्टरनेट + आइपी टी. भी प्रति महिना रु ४३५ मा र प्रति महिना मात्र रु २५०मा टी. भी च्यानलको पर्न आउने छ । साथै राउटर र सेटटप टप बक्स समेत निशुल्क पाउने कम्पनीले बताएको छ।

    उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनी कम्पनिको भनाइ छ। थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »