१ पौष, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवमा आउन लागेका अतिथि कलाकारहरु नामावली सार्वजनिक गरिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकार आउन लागेका सचिवालयले जनाएको छ । महोत्सवमा विराज भट्ट, प्रमोद खरेल, बद्री पंगेनी, प्रकाश सपुत, […]
३० मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवको प्रचारप्रसार तीब्र पारिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको प्रचारप्रसार तीब्र पारिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सवलाई उत्कृष्ट एवं भव्य बनाउन अटो रिक्सा, ई रिक्सा र प्रचारगाडी मार्फत माईकिङ तथा सूचना प्रवाह हुनेगरी […]
२७ मंसिर, बाँके । नेपालगञ्जबाट अवैध रुपमा लैजादै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ । मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० साझा चोक स्थित चारबाहिनिबाट जमुनाह तर्फ जादै गरेको भारतको बाबागंजका बर्ष ४० वर्षिय बब्लु भन्ने संजय कुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । […]
२७ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ । ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा छैठौं नेपालगञ्ज महोत्सव संचालन […]
२७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको छ । प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनि, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा आजबाट पूर्ण निषेध गरिएको महानगरपालिकाको […]
२५ मंसिर, काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले एनसेल बारे औपचारिक रुपमा छानविन थालेको छ । उक्त छानविन समितिले यसबारेमा कुनै तथ्यपरक जानकारी सूचना भए [email protected] इमेल गर्न समेत आग्रह गरेको छ । मलेसियाली कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि कारोबार आकस्मिक र अविश्वसनीय […]
२४ मंसिर, काठमाडौँ । नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा […]
२४ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट- चिवाभञ्ज्याङः समृद्धिका लागि सङकल्प यात्रा’ नुवाकोट आइपुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान टोली दसौँ दिन शनिबार बिहान गोरखाबाट धादिङ हुँदै नुवाकोट आइपुगेको हो । साँझ अबेर आइपुगेको टोलीलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय […]
२३ मंसिर, बाँके । पशुपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको उक्त संस्थाको प्रधान कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ४ करोड २६ लाख ४ हजार ३ सय ८२ रुपैयाँ बराबारको कारोबार गरेको जनाएको छ । संस्थाले शेयर पुँजी ३३ लाख ७२ […]
१७ मंसिर, काठमाडौँ । आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट हुनेभएको छ । नेपाल वायु सेवा निगमले अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा शुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निणर्य गरेको हो । ‘अन्तर्राष्ट्रिय अपाङ्गता […]











