१७ मंसिर, काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै उठाउन निर्देशन दिएको छ । मन्त्रालयको गत २२ कात्तिकको निणर्यबाट सडक बत्ती सहित विभिन्न सरकारी निकायबाट नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो । सरकारी कार्यालय मध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको […]
१५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अबुधाबी पुगेका प्रधानमन्त्रीले नेपाल-दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् । दुबई उद्योग वाणिज्य […]
८ मङ्सिर, बाँके । नेपालगन्जमा भएको कनक्लेभको तेस्रो संस्करणमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताएका छन । अहिले धारा तेल, ज्ञान चक्की सहित धेरै ब्राण्डहरु स्थापित गर्न के एल दुगड ग्रुप सफल भएको उनले बताए । उनका अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन […]
संजय कुशवाहा २४ मंसिर, नवलपरासी । शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको भलिबल खेल मैदानमा सहकारीको साधारणसभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री हृदयेश त्रिपाठीले संस्थाको उन्नति […]
१२ कार्तिक, बाँके । बाँकेको नरैनापुर गाँउपालिका स्थित बगौडा नाका हुँदै प्रतिबन्धित भारतीय जिउँदो ब्रोइलर कुखुराको तस्करी बढेको छ । पछिलो केही यता सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको संरक्षणमा भारतीय कुखुरामा मौलाएको तस्करीका कारण नरैनापुर क्षेत्रका कुखुरा उत्पादक तथा व्यवसायी समस्यामा परेका छन् । बगौडामा उत्पादन भएका कुखुराको मूल्यको तुलनामा भारतीय कुखुरा सस्तो भएकोले नरैनापुर […]
१ कार्तिक, बाँके । बाँकेको नेपालगञ्जमा थ्रीएस सर्भिस स्पेयर्स सहित स्कोडा सोरुम खुलेको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता वेस्टर्न अटो सेन्टरले नेपालगञ्जको भुजइगाँउमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो । एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् […]
२७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]
११ असोज, बाँके । नेपालगञ्ज स्थित निसान (NISSAN) को आधिकारिक विक्रेता देवमंगल इन्जिनियरिङ सो-रुममा लिफ निसान (LEAf-NISSAN) मोडेलको ईलेक्टोर्निक भेकल (EV) ल्याएको छ । एक पटक पूर्ण रुपमा चार्ज गरेपश्चात तीन सय ११ किलोमिटर दूरी तय गर्न सक्ने लिफ पूर्ण चार्ज हुन ४५ मिनेट देखि एक घण्टा समय लाग्ने गरी डिजाईन गरिएको देवमंगलका म्यानेजर हिरा […]









