Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२ फाल्गुन, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले १ लाख ५० हजार मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ । मंगलबार सुस्ता गाउँपालिका वडा न.५ बनकट्टी बस्ने अमरनाथ यादवको घर भित्र भन्सार छली ल्याएको अवैध प्याज लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे।क्वा नवलपरासीका सशस्त्र प्रहरी नायव […]

    २० फाल्गुन, काठमाडौँ । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् । सात वर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय […]

    १९ फाल्गुन, बाँके । बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्य सहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन । एनपिजे एग्रिकल्चर उद्योग प्रा.लि.ले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’ गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो । लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल […]

    १६ फाल्गुन, बाँके । ई-रिक्सालाई एकद्धार प्राणली लागु गर्न माग गरिएको छ । नेपाल ई-रिक्सा उद्योग महासंघ तथा सञ्जाल नेपालगञ्जले मिडिया मार्फत सरकार समक्ष विभिन्न मागहरु प्रस्तुत गरेको छ । विभिन्न कारण शिक्षा प्राप्त गर्न नसकेका युवाहरुको लागि छाकटार्न सहारा बनेको ई-रिक्सालाई स्थानीय सरकारले व्यवस्थापनको नाममा विस्थापित गरेर उनीहरुको पेटमा लात हानेको महासंघको ठहर छ […]

    १४ फाल्गुन, बर्दिया । नेपालका ७७ वटै जिल्लाहरु मध्ये शान्ति सुरक्षा र अपराधका हिसावले बर्दिया सामान्य र सरल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए । हालै सलार्हीबाट बर्दिया काजसरुवा भएर आएका उपरीक्षक धितालले तराई जिल्लाहरु मध्ये बर्दिया सामान्य र सरल रुपमा परिचित रहेको जानकारी गराए । उनले नाईल खबर संगको […]

    ११ फाल्गुन, काठमाडौँ । सुन मिश्रित वस्त्र सहित त्रिभुवन अन्तराष्ट्रिय एयरर्पोटमा भारतीय नागरिक पक्राउ परेका छन । बिहीबार सुराकीले दिएको विशेष सुराकीको आधारमा ईण्डिगो एयरलाईन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाण्डौ आगमन भएका भारतीय नागरिक ३५ वर्षिय मोहम्मद जिसानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिईएको हो । उनलाई चेकजाँच गर्दा निलो रंगको जिन्स पाईन्ट, कालो […]

    ११ फाल्गुन, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख […]

    १० फागुन सुखड । सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव यहि फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ। उद्योग वाणिज्य संघले आज […]

    १० फाल्गुन, काठमाडौँ । गत आर्थिक वर्षको सोहीको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा सङ्कुचन देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ […]

    ९ फाल्गुन, झापा । झापाको मेची नगरपालिका–६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ साढे ६ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा.२७ प ३८७२ नम्बरको पल्सर मोटरसाईकलमा सवार झापाको मेचीनगर नगरपालिका–५ घैलाडुब्बाका २८ बर्षिय मनिष राईलाई […]

    Translate »