Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ फाल्गुन, बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले लेनदेन विगो मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।१०।१९ गतेको फैसला आदेशले ६ महिना कैद भई फरार रहेका बिराटनगर महानगरपालिका- १५ का ४० बर्षीय रामजी मण्डललाई खोजतलास […]

    ६ फाल्गुन, काठमाडौँ । सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो । दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा वाह्य मुलुकमा सम्भाव्य […]

    ३ फाल्गुन, काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले आज फैसला सुनाउने भएको छ । गत मंगलबार नै बहस सकिएको उक्त मुद्दाको फैसला बुधबारे नै सुनाउने तयारी गरिए पनि फैसला लेख्न समय लागेकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान […]

    २६ माघ, काठमाडौँ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रा.लि.लाई पत्राचार गर्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा आउन भनेको हो । हाल चाँद वाग रेसिडेन्सी प्रा.लि. सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई सम्बोधन गरिएका […]

    २४ माघ, काठमाडाैँ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोका विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । केही महिना पहिले हङकङबाट काठमाडाैँ ल्याएको बेला बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमला विरुद्ध इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]

    २० माघ, काठमाडौं । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका २६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लि. र प्रा. लि. का शेयर धनी […]

    १६ माघ, काठमाडौँ । एनसेलको शेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने निष्कर्ष निकालेको छ । समितिले आजियाटा र स्पेक्ट्रलाइट यूके बीच भएको खरिद–बिक्रीलाई यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल संयोजकत्वको पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार […]

    १३ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका अन्य जिल्लामा उडान गर्ने भएको छ । उक्त उडानका लागि रक्षामन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सँग गरिएको छलफलमा उनले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पा लगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर रफ्तारका साथ काम गर्न […]

    १० माघ, जनकपुरधाम । कुनै समयमा उखुलाई नगदे बालीको रूपमा लिने गरिन्थ्यो । बाली लगाउने र सहजै भुक्तानी पाउने भएपछि किसानहरूले नगदेबालीको रूपमा उखु गर्न थालेका थिए । सहजरूपमा नै आम्दानी हुन थालेपछि उखु खेतीगर्ने किसानहरूको संख्या निकै बढेको थियो । तर, सरकारले सँधै ढिलो गरी उखुको मूल्य निर्धारण गर्ने, सिजनमा किसानले उधारोमा उखु बेच्नु […]

    २३ पौष, काठमाण्डौँ । कर छलीको ४७ किलो चाँदी सहित काठमाण्डौँका विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भोटेबहाल र कोटेश्वरबाट ४७ किलो चाँदी र गरगहना सहित बाराको कलैयाका कामेश्वर साह, पर्साको वीरगञ्जका सुमनकुमार सर्राफ र बाराको विश्रामपुरका मनिस सर्राफलाई पक्राउ गरेको हो । काठमाण्डौँ उपत्यकाका विभिन्न […]

    Translate »