Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १९ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुन सहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनले शरिरमा पेटी बनाएर एक किलोग्रामका आठवटा सुनका बिस्कुट […]

    १९ माघ, काठमाडौँ । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड नटिङघम फरेस्टलाई २-० ले हराउँदै फाइनल पुगेको हो । अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ ।

    १८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । भोलि बिहीबार खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर […]

    १८ माघ, बाँके । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराति आगलागी भएको हो । धनबादको जोरफाटक शक्ति मन्दिर रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा मंगलबार साँझ करिब ६ः३० बजे आगलागी भएको हो । यही अपार्टमेन्टमा बस्ने सुबोध लालकी छोरीको विवाह भएको […]

    १३ माघ, काठमाडौँ । बिहीबार सम्म अहिले सम्मकै महँगो सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ । सुनको भाउ शुक्रबार तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । बिहीबार तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा […]

    ७ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, […]

    कलाकार र्‍यापर भि-टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्‍यापर लाहुरे,

    २८ पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ […]

    २० पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ […]

    Translate »