Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १७ जेठ, काठमाडौँ । भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट […]

    १७ जेठ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज देखि भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको नयाँ संसदमा राखिएको अखण्ड भारत नक्शामा नेपाली भूभाग कपिलवस्तु र लुम्बिनी समेटिएको देखिएकाले त्यसलाई  सच्याउन भारतसँग कुरा गर्नुपर्ने बताएका छन । राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा अखिल नेपाल महिला संघद्वारा आज तुल्सीलाल […]

    १३ बैशाख, काठमाडौँ । भारतको छत्तीसगढ राज्यमा भएको आक्रमणमा परेर ११ जनाको ज्यान गुमाएका छन । उक्त राज्यको दन्तेवाडामा सन्दिग्ध माओवादीहरूले गरेको बम आक्रमणमा परेर १० सुरक्षाकर्मी सहित ११ जनाको ज्यान गएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको थियो । मृत्यु हुनेमा […]

    ११ बैशाख, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरणको तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।  

    ९ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले चौंथो जित दर्ता गरेको छ । शुक्रबार राति घरेलु मैदान एम ए चितम्बरममा भएको खेलमा चेन्नाईले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो । टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ३५ रनको मध्यम लक्ष्य […]

    १ बैशाख, सियोल (आइएएनएस) । दक्षिण कोरिया र अमेरिकाले शुक्रबार संयुक्त सैन्य अभ्यास गरेका छन् । अभ्यासमा अमेरिकाको बी फिप्टिटु एच बमवर्षक विमान पनि सहभागी भएको थियो । यस अभ्यासको एक दिन अघि उत्तर कोरियाले ठोस इन्धनयुक्त इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आई सि वि एम ) परीक्षण गरेको थियो । युद्धाभ्यासका क्रममा उत्तर कोरियाले पटकपटक मिसाइल […]

    बढ्दो तापक्रमले क्यान्डिडा औरिस सङ्क्रमण फैलिन मद्दत

    १९ चैत, काठमाडौँ । वैज्ञानिकहरूले समुद्रमा अभूतपूर्व गहिराइमा पौडिरहेका एकखाले माछाको भिडिओ खिचेका छन् । यसलाई अहिलेसम्मकै सबैभन्दा गहिराइमा गरिएको यस्तो प्रकारको अवलोकन भनिएको छ । स्नेलफिश वर्गमा पर्ने सिउडोलिपारीस माछा ८ हजार ३ सय ३६ मिटर अर्थात् २७ हजार ३ सय ३९ फिट गहिराइमा पौडिरहेको भेटिएको बीबीसीले रिर्पोट गरेको छ । दक्षिण जापानको इजी […]

    १२ चैत, बाँके । उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किन सक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलट माथि छानबिन सुरु गरिएको छ । जहाजका पाइलट माथि छानबिन सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका बीबीसीले उल्लेख गरेको छ । गत शुक्रवार क्वालालम्पुरबाट काठमाण्डू आउँदै गरेको नेपाल […]

    विदेशीको इसारामा चल्ने नेताहरूलाई जनताले तिरस्कार गर्नुपर्छ !

    Translate »