२ चैत, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियम अनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन बनाएको अवस्थामा […]
२ चैत, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३-० गोल अन्तरले हराउँदै समग्रमा ५-० को जितसहित नापोली पहिलो पटक अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो । राति नै भएको […]
१ चैत, इस्लामावाद । भारतले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफलाई अप्रिलमा नयाँ दिल्लीमा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन निमन्त्रणा दिएको छ । हाल एससीओको अध्यक्षता भारत सँग छ, जसमा चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान छन् । एससीओको अध्यक्षका रूपमा भारत बैठकको आयोजना गर्न लागेको बताइएको छ । कूटनीतिक […]
२४ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्ने बताएका छन । एक सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका सम्बन्धमा गौरव गर्नुपर्ने कामहरू भएको बताए । अध्यक्ष ओलीले महिलालाई सामाजिक […]
२४ फाल्गुन, बाँके । नेपाल टे्रड युनियन महासंघ (जिफन्ट)ले एक सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष नेपालगञ्जमा श्रमिक महिला सँग मनाएको छ । दिवसको अवसरमा जिफन्टले नेपालगञ्जको श्रमिक बजारमा कामको पखाईमा रहेका श्रमिक महिलालाई दिवसको वारेमा जानकारी गराउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको छ । नेपालगञ्जको रामवाग नजिकै कामको पर्खाईमा रहेका श्रमिक […]
१४ फाल्गुन, दिल्ली । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई दिल्लीको अन्तःशुल्क नीति मुद्दामा सोधपुछ पछि सीबीआईले पक्राउ गरेको छ । सिसोदिया एजेन्सीमा उपस्थित हुन बिहान ११ बजे सीबीआई मुख्यालय पुगेका थिए । सिसोदिया माथि अन्तःशुल्क घोटालामा संलग्न रहेको आरोप लगाइएको छ । सीबीआई मुख्यालय बाहिर सुरक्षाका लागि करिब २०० अर्धसैनिक र दिल्ली पुलिसका कर्मचारीहरू तैनाथ गरिएको […]
एजेन्सी १४ फाल्गुन, इटाली । आइतबार बिहान दक्षिणी इटालीको तटमा आप्रवासी बोकेको काठको डुङ्गा चट्टानमा ठोक्किँदा केही बालबालिका सहित ५८ जनाको मृत्यु भएको बताइएको छ । अफगानिस्तान, इरान र अन्य धेरै देशका आप्रवासीहरू लिएर केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त जहाज क्यालाब्रियाको पूर्वी तटमा रहेको समुद्री तटीय रिसोर्ट स्टेकाटो डि कुट्रो नजिकै आँधीबेहरीमा दुर्घटनाग्रस्त भएको […]
२५ माघ, बाँके । बाँकेको नेपालगञ्जमा नेपाल-भारतको इतिहास, परम्परा र धर्मको सदियौँ पुरानो सम्बन्धमा स्थापित सम्बन्ध घनिष्ट, व्यापक र बहुआयामिक रहेको र दुई देशबीच गहिरो राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध एक कार्यक्रम मार्फत बारे व्यापक चर्चा गरिएको छ । राष्ट्रिय एकता अभियान, बाँके शाखाले बुधबार आयोजना गरेको नेपाली संस्कृति र बिकास क्षेत्रमा नेपाल-भारत […]
१९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) सहितको टोलिले नेपालगञ्जमा दमदार प्रस्तुति राखेका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज अन्तरराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । खेसारी-२ […]
१९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) आउने भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा अन्तरराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ । बिहीबार खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम […]

