८ साउन, काठमाडौं । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषयमा दुवै पक्ष बीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन […]
८ साउन, बाँके । नेपाल-भारत सिमानाकामा भारतीय पक्षका सुरक्षाकर्मीले कडाईका साथ चेकजाँच थालेको छ । बाँकेको नेपालगञ्ज स्थित जमुनाह-रुपैडिहा नाकामा तैनाथ भारतीय सिमा सुरक्षाबल एस. एस. बी.ले उच्च सर्तकता अपनाउदै सुरक्षामा कडाई गरेको हो । नेपालबाट भारत जाने यात्रुसंग पहिचान खुल्ने कागजात माग गर्दै सुरक्षाकर्मीले चेकजाँचलाई चुस्त बनाएको छ । रोजगारको सिलसिलामा, किनमेल तथा अन्य […]
७ साउन, काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनल पुगेका भारत ए र पाकिस्तान ए नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ । पाकिस्तान ए पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’लाई पराजित गर्दै फाइनल पुगेको हो । यता […]
३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । विनियम दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ। […]
२९ असार, बाँके । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ मनाइँदैछ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए । भानुभक्तले भारतको वाराणसीमा पनि […]
२८ असार, उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान […]
२७ असार, काठमाडौँ । सर्वियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित निकालेका हुन् । विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए । जोकोभिचले त्यसपछिका तीनवटै सेट जितेका थिए । उनले दोस्रो सेट ६–१ तेस्रो ६–४ र चौथो सेट ६–३ ले […]
२९ जेठ, बाँके । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछि राप्ती सोनारी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेलले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन । जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाँउपालिका रहेको राप्ती सोनारीको कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि मा फैलिएको छ । यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर […]
१८ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदी बीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको […]
१८ जेठ, बाँके । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथि बलात्कार गरेको पुष्टि भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि जेल सजाय तोकिएको हो । लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाइको क्रममा बलात्कारका तीनवटा मुद्दा मध्ये दुईवटामा […]








