Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अबुधाबी पुगेका प्रधानमन्त्रीले नेपाल-दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् । दुबई उद्योग वाणिज्य […]

    ९ मंसिर, काठमाडौँ । हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले कतार सँग आग्रह गरेका छन । नेपालको औपचारिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले आग्रह गरेका थिए । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको […]

    ८ मंसिर, काठमाडौँ । इजरायल र हमास बीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरेल र हमास बीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ । कतारले इजरायल र हमास बीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई […]

    ५ मंसिर, बाँके । सामाजिक सञ्जाल टिकटक माथि नेपाल सरकारको प्रतिबन्ध लगाउने निणर्यमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक माथि नेपालमा प्रतिबन्ध लगाउने निणर्य विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएर कारण देखाउन सरकारलाई आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारी निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा […]

    ३० कार्तिक, बाँके । छिमेकी राष्ट्र भारतको जम्मु-कश्मिरमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । डोडा भन्ने स्थानमा घुम्ती ट्रयाकमा बस नमोडिँदा सडकबाट चिप्लिएर झण्डै तीन सय फिट तल खसेको भारतीय सञ्चार माध्यमले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीलाई जनाएको हो […]

    ३० कार्तिक, बाँके । आउँदो दुई दशकमा दक्षिण कोरियामा झन्डै ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बताइएको छ । बिहीवार जारी केन्द्रीय बैंकको एक अध्ययनमा यस्तो बताइएको हो । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमला देखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउने सम्मका […]

    २७ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई र गोरुको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको हो । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक […]

    २३ कार्तिक, बाँके । भारत सरकारले भूकम्प प्रभावितका लागि पठाएको तेस्रो पटकको आपतकालिन राहत सामग्री नेपालगञ्ज आईपुगेको छ । हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित भएका पीडितहरुका लागि भारतले विशेष सैनिक विमानबाट पठाएको राहत सामाग्री नेपालगञ्ज आईपुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आज बेलुका तेस्रो खेपमा आएको […]

    २३ कार्तिक, काठमाडौँ । जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौती सहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ । बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो । आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनु्मान गरेका छन् । चान्सलर ओलाफ स्कोल्जले राहत […]

    १५ कार्तिक, लन्डन । संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डन स्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, […]

    Translate »