Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ कार्तिक, स्पिन बोल्क । करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् । दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन् । त्यसैगरी २५ लाखभन्दा […]

    २ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया सँग युरोपियन युनियनका महामहिम राजदुत H.E. Ms. Lorenzo Veronique ले बुधबार शिष्टाचार भेट गरेकी छन । निर्वाचन आयोग र युरोपियन युनियन बीचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा प्रमुख निर्वाचन आयुक्त र महामहिम […]

    २ कार्तिक, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार […]

    २७ असोज, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुदैँ आएको ऐतिहासिक रामलिला यस वर्षपनि हुने भएको छ । यस वर्ष भोलि अर्थात आइतबार देखि नवौं दुर्गा पूजा सुरु हुदैँछ । करिब १ सय ५० वर्षदेखि रामलिलाले नेपालगञ्जलाई नेपालमा मात्रै नभई छिमेकी देश भारतमा पनि चिनाउदै आएको छ । नेपालगञ्ज १३ मा रहेको रामलिला मैदानमा घटस्थापना देखि […]

    २६ असोज, काठमाडौँ । नेपाल सरकारले २ सय ५४ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ । बिहीवार नेपाल वायु सेवा निगमको नाइनएन-एएलजेड एअरबस ३३० विमानबाट उनीहरूलाई काठमाडौँ ल्याइएको हो । बिहीवार बिहान काठमाण्डौ आइपुगेका उनीहरु निकै खुसी देखिएका छन । उनीहरुलाई लिनका लागि शुक्रबार परराष्ट्रमन्त्री नारायण प्रकाश साउद सहित सरकारी अधिकारीहरु इजरायल […]

    २५ असोज, काठमाडौँ । इजरायलमा फसेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद गएका छन । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री गएका हुन । आज बिहान ४ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ । जहाज […]

    २४ असाेज, काठमाडौँ । अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्किस एयरलाइन्सको जहाजमार्फत् फिर्ता पठाइएको हो। उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिका तिर हिँडेका […]

    २२ असोज, दोहा । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकार सँग समन्वय भइरहेको इजरायल स्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ । […]

    २० असोज, काठमाडौँ । नेपालले शुक्रबार पूर्वी युरोपेली देश रोमेनिआ सँग श्रम सम्झौता गरेको छ । नेपालले युरोपकै अर्को देश जर्मनी सँग पनि असोज २३ गते मंगलबार श्रम सम्झौता गर्ने कार्यतालिका रहेको छ । नेपाली श्रमिकहरू हजारौँका संख्यामा युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन । यी […]

    १७ असोज, काठमाडौँ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । पशु अधिकारका क्षेत्रका काम गर्ने विभिन्न संघसंस्थाले आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । नेपाली संस्कारमा विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, […]

    Translate »