७ पौष, कपिलवस्तु । कपिलवस्तु जिल्ला हुदैँ नेपाललाई नै विश्वमा चिनाउन सफल भएका जिवन गिरी १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल हासिल गरेका छन । २०२३ मा छिमेकी देश भारतमा आयोजित १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल विजेता हुन जिवन गिरी । पिता ओम गिरी र आमा प्रेम कुमारी गिरीको कोखबाट जन्मिएका गिरी […]
४ पौष, काठमाडौँ । फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ । गए राति साउदी अरबको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३-० गोलले हराउँदै सिटी फाइनलमा पुगेको हो । म्यानचेस्टरका लागि माटियो कोभासिस र बर्नाडो सिल्भाले एक-एक गोल गरेका थिए । एक गोल […]
४ पौष, काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा उनीहरु निलम्बनमा परेका हुन । उक्त आरोपमा अनुसन्धानका लागि पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार […]
२७ मंसिर, बाँके । नेपालगञ्जबाट अवैध रुपमा लैजादै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ । मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० साझा चोक स्थित चारबाहिनिबाट जमुनाह तर्फ जादै गरेको भारतको बाबागंजका बर्ष ४० वर्षिय बब्लु भन्ने संजय कुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । […]
२५ मंसिर, काठमाडौँ । इन्टरपोलले आयोजना गरेको प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षक नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चबाट सम्मानित भएका छन । उक्त मञ्चले सोमबार नेपाल […]
२५ मंसिर, काठमाडौँ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानी सँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् । कतारको राजधानी दोहामा उनीहरु बीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप […]
२५ मंसिर, काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले एनसेल बारे औपचारिक रुपमा छानविन थालेको छ । उक्त छानविन समितिले यसबारेमा कुनै तथ्यपरक जानकारी सूचना भए [email protected] इमेल गर्न समेत आग्रह गरेको छ । मलेसियाली कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि कारोबार आकस्मिक र अविश्वसनीय […]
२४ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट- चिवाभञ्ज्याङः समृद्धिका लागि सङकल्प यात्रा’ नुवाकोट आइपुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान टोली दसौँ दिन शनिबार बिहान गोरखाबाट धादिङ हुँदै नुवाकोट आइपुगेको हो । साँझ अबेर आइपुगेको टोलीलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय […]
२४ मंसिर, काठमाडौँ । एसिया इन्टरनेट कोअलिसन (एआईसी)ले नेपालमा समाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निणर्य प्रति चासो व्यक्त गर्दै आपत्ति जनाएको छ । एआईसी सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था हो । नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निणर्य प्रति आपत्ति जनाएको हो । उक्त संस्थाले पाँच दिनअघि प्रधानमन्त्री पुष्पकमल […]
२० मंसिर, बाँके । नेपाल-भारत सीमा अन्र्तगत बाँके जिल्ला संग जोडिएका सीमा स्तम्भको निर्माण, मर्मत संभार एवं पुनःस्थापन थालिएको छ । बाँके जिल्लासँग जोडिएका ७१ वटा विजोर नम्बरका सीमा स्तम्भ नेपालपक्षबाट रंगरोगन एवं मर्मत थालिएको छ । बुधबारबाट एक समारोह बीच नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ६५१।११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन […]











