Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २९ माघ, काठमाडौँ । साउदी अरबमा मदिरा सेवन र उत्पादन गरेर विक्री वितरण गरेको आरोपमा सयौंको संख्यामा नेपालीहरु जेल परेका छन । बैदेशिक रोजगारको शिलसिलामा करिब चार लाख नेपाली साउदी रहेका बीबीसीले दावी गरेको छ । आम्दानी हुने लोभमा नेपालीहरु मदिरा सेवन र वेचविखन सम्बन्धित कसुरमा पर्ने गरेका नेपाली राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले बताए […]

    २९ माघ, काठमाडौँ । रुसी सेनामा १५ हजार नेपाली भर्ना भएका बताइएको छ । अमेरिकी सञ्चारमाध्यम ’सीएनएन’ ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका सीएनएन जनाएको […]

    २८ माघ, काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया बीच खेल हुँदैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ । भारतले आयोजक दक्षिण अफ्रिकालाई सेमिफाइनलमा हराएर फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । भारतले यस अघि […]

    २७ माघ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले चीन सँगका नाका सञ्चालनमा विशेष काम गरेको दाबी गरेका छन । उनले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल—चीन […]

    २५ माघ, काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि लडाकु समूह हमासले राखेका सर्त अस्वीकार गरेका छन । प्रधानमन्त्री नेतान्याहुले एक महिना भित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले हमासको प्रस्तावित युद्धविराम स्वीकार नगर्ने बताएका हुन । युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध माग राखेपछि इजरायल लचिलो नहुने भएको बीबीसीले जनाएको छ । नेतान्याहुले हमासका […]

    २३ माघ, काठमाडौँ । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् । विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका क्याम्ब्रिजका संस्थापक निर्देशक […]

    १६ माघ, काठमाडौँ । आज देशभर शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ […]

    ७ माघ, लखनउ । अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमको सिलसिलामा २१ देखि २३ जनवरी सम्म साना र ठूला सवारीसाधनका लागि डाइभर्सन लागू गरिएको छ । सीतापुरबाट आउने ठूला सवारी, सीतापुरबाट गोण्डा, मणिकापुर, बस्ती जाने बस तथा ठूला सवारी साधन इन्टौंजा, कुम्रावन, कुर्सी, देवा, बाराबंकी, रामनगर, कर्नलगञ्ज हुँदै जान पाउने व्यवस्था मिलाइएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको […]

    ६ माघ, काठमाडौँ । पुराना हुलाक टिकट र सिक्का सङ्कलनमा सोखिन दिनेश आचार्यलाई पछिल्लो समय सम्पर्क गर्ने भारतीय सङ्कलकहरूको सङ्ख्या ह्वात्तै बढेको छ । उनका अनुसार नेपालले विक्रम सम्वत २०२४ सालमा राम नवमीको अवसरमा जारी गरेको सीता–रामको तस्बिर अंकित हुलाक टिकट खरिद गर्ने इच्छा त्यस्ता व्यक्तिहरूले राख्ने गरेका छन । सो हुलाक टिकटमा विक्रम सम्वतको […]

    ६ माघ, काठमाडौँ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारत पछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले रिर्पोट […]

    Translate »