Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएई माथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

    काठमाडौँ युरो आईबी वर्ल्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।

    उनको जुंगा झण्डै एक फिट लामो छ । अरु बेला उनी त्यो जुंगालाई दुवै कानमाथि राखेर मिलाएर राख्ंछन् । कसैले हेर्न चाहेमा कानबाट झिकेर देखाउँंछन् । जुंगैले म परिचित मात्रै नभई प्रख्यात नै भएको कारण यो जुंगालाई अवका दिनमा पनि काट्दिन बरु पाल्छु, उनले भने, जुंगाकै कारण म टोलमा मात्रै होइन, देशैभरि चिनिएको छु । उनले दाही भने पालेका छैनन् ।

    २२ भदौ, काठमाडौँ । आज खग्रास चन्द्रग्रहण लाग्दैछ । आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७–८) खग्रास चन्द्रग्रहण लाग्ने भएको हो । आज राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुने बताइएको छ । कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण […]

    नेपालमा बिभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक कार्यक्रमहरूको प्रारम्भमा महिलालाई स्वागतको निम्ति अग्रपंक्तिमा देख्नु एक आम दृश्य बनेको छ । साडीमा सजिएका महिलाहरु टिका, खादामाला र मन्द मुस्कान सहित अतिथिलाई स्वागत गर्दै गरेको दृश्यलाई धेरैले परम्परागत संस्कारको निरन्तरता मानेका छन् । तर पछिल्लो समय यसप्रति आलोचनात्मक बहस भइरहेको छ ।

    बाँके र बर्दियाकाे लागि आधिकारिक विक्रेता नेपालगञ्जकाे गनापुर स्थित सिद्धार्थ लिंक प्राइभेट लिमिटेड रहेकाे हुनले थप जानकारीकाे लागि सिद्धार्थ लिंकलाई सम्पर्क वा 9704587911 मा फाेन कल गर्न कम्पनीले जनाएकाे छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौर स्थित दूतावासमा काठमाडौँ स्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरु सँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए ।

    आज बिहान साढे ८ बजेको समयमा वायु प्रदूषणको अवस्था २६० एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।

    प्रदर्शनपछि विरोध सभामा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नविन गिरीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

    नगरले चासो नदेखाउदा केही समय अगाडि सुन्दरताको बखान पाएको कान्तिताल विस्तारै कुरुप देखिन थालेको छ । ताल परिसरमा लगाइएका लाईट समेत रातीको समयमा बल्न छाडिसकेका छन् ।

    Translate »