Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२ मंसिर, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा एक सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । एक सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये एक सय दुई वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी […]

    प्रतिवेदन बुझ्दै मुख्यमन्त्री आचार्यले छाडा पशु व्यवस्थापनका लागि बनाइने विधेयकलाई हिउँदे अधिवेशनमै पेस गर्न निर्देशन दिए । उनले समुदायसँग सहकार्यमा गौशालालाई व्यवस्थित बनाउनुपर्ने र भविष्यमा नश्ल सुधार तथा जैविक मल उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने आधार रहेको बताए ।

    दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि एक सय २० वटा निवेदन प्राप्त भएको आयोगले जनाएको हो ।

    कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थान सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५८१ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

    आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय मंसिर १ देखि मंसिर १० गतेसम्मका लागि आह्वान गरेको थियो । जस अनुसार आज अन्तिम दिन हो ।

    कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।

    हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमका प्रवक्ता अनिल घिमिरेले जनाए ।

    उनी माथि आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोप छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

    बिहारका ३८ जिल्लाका ४६ केन्द्रमा कडा सुरक्षाका बीच मतगणना गर्न तयारी भइरहेको खबरमा उल्लेख छ ।

    मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो। उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    Translate »