संजय कुशवाहा ३० साउन, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १४ आवास टोल स्थितमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी अनुसार सोमबार जंगलबाट ल्याएको च्याउ खाएर १५ वर्षीया अनुपमा लोहार , ११ वर्षीय आचल लोहार ,९ वर्षीय अनु लोहार र १३ वर्षीय किसन लोहार बिरामी भएका […]
संजय कुशवाहा २५ साउन, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा प्रहरी र विद्यार्थी बीच झडप हुँदा १३ जना घाईते भएका छन् । गाउँपालिकाकाे कार्यालय बेलाटारी घेराउ गर्न पुगेपछि प्रहरी र विद्यार्थी बीच तनाव उत्पन्न हुंदा लाठीचार्ज र ५ राउण्ड अश्रुग्यांस प्रहार गरिएकाे छ । प्रहरीतर्फ ७ र विद्यार्थीतर्फ ६ गरि कुल १३ जना घाइते भएका […]
२० साउन, बाँके । नेपालगञ्ज उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउँपालिकामा मतदाताहरू सँग भेटघाट गरेकाे छ । बैजनाथ अन्तर्गतका चादनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका व्यवसायीसँगकाे भेटघाटमा काेहलपुर क्षेत्रका उद्याेगी व्यवसायीहरूले समेत प्रजातान्त्रिक समूहलाई सहयाेगकाे लागि अपिल गरेका छन् । ललित राैनियार नेतृत्वकाे समूहलाई सहयाेगका […]
१९ साउन, काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हरिप्रसाद रिजालको ४३ वर्षको अल्पायुमै ह्दयघातका कारण असामयिक निधन भएको छ । पत्रकार रिजालको साउन आज बिहान २ः०० बजे ह्दयघातका कारण काठमाठौंमा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । स्वर्गीय रिजाल आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक अग्रज पत्रकार प्रल्हाद रिजालका सहोदर भाइ समेत थिए […]
१८ साउन, चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धार पछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ऋाज बिहान ७ः४० बजेको समयमा नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको थियो । उपचारकै […]
संजय कुशवाहा १५ साउन, नवलपरासी । पश्चिम नवलपरासीमा ठूलो परिमाणमा लागू औषध सहित एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचना अनुसार सोमबार दिउँसो खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ६ स्थितमा रहेको रामपती अग्रहरीको घरमा डेरा कोठा लिइ बस्ने वर्ष ४० कि गंगोत्री बनियाको कोठा खानतलासी […]
१३ साउन, बाँके । मोहर्रमको अन्तिम दिन आज प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले पानी वितरण गरेका छन । नेपालगञ्जका विभिन्न स्थानमा राखिएको ताजिया बिसर्जन क्रममा विभिन्न व्यक्ति विषेश, समुदाय, संघ संस्थाहरुले पानी वितरण गरेका हुन । यस्तैमा सदभावको संदेश दिन प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेको आयोजनामा वृहत जल वितरण गरिएको हो । धार्मिक काममा अग्रसर बन्दै प्रजातान्त्रिक […]
८ साउन, बाँके । नेपाल-भारत सिमानाकामा भारतीय पक्षका सुरक्षाकर्मीले कडाईका साथ चेकजाँच थालेको छ । बाँकेको नेपालगञ्ज स्थित जमुनाह-रुपैडिहा नाकामा तैनाथ भारतीय सिमा सुरक्षाबल एस. एस. बी.ले उच्च सर्तकता अपनाउदै सुरक्षामा कडाई गरेको हो । नेपालबाट भारत जाने यात्रुसंग पहिचान खुल्ने कागजात माग गर्दै सुरक्षाकर्मीले चेकजाँचलाई चुस्त बनाएको छ । रोजगारको सिलसिलामा, किनमेल तथा अन्य […]
२९ असार, बाँके । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ मनाइँदैछ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए । भानुभक्तले भारतको वाराणसीमा पनि […]
२६ असार, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा भएसंगै प्रतिस्पर्धी आ-आफ्नो प्यानल बनाउन दौडधुपमा होमिएका छन । आगामी साउन २० गते हुने चुनावमा ललित कुमार रौनियार र टंक धामी प्यानल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियार र माओवादी […]