२१ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज-२२ खलवा पुरैनीमा आज गुरुकुल भवन शिलान्यास गरिएको छ । लामो समयको प्रयास पछि यस क्षेत्रमा गुरुकुल शिक्षा पद्दतीलाई अगाडि बढाउने उद्देश्यका साथ भवन निर्माण थालिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र बहादुर हमाल लगायतले एक कार्यक्रम बीच बुधबार भवन शिलान्यास गरेका हुन […]
२१ चैत्र, काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गरेका हुन । सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक […]
२० चैत्र, काठमाडौँ । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहकाबीच तालिमको शुभारम्भ गरेका छन । कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै महत्वपूणर् हुने […]
२० चैत्र, बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रम बीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु उठान गरिदिनुपर्ने बताए । ‘बुटवल उपमहानगरको विकास र […]
१९ चैत्र, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा २२ वर्षिय युवकको आइतबार विभत्स तरिकाले घाँटी रेटिएर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उक्त घटनालाई २४ घण्टा नबित्दै खजुरा गाँउपालिकामा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन । खजुरा गाँउपालिका वडा नं. ३ बी गाँउका महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो […]
१९ चैत्र, काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ’चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ’घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र घुर्राको लेखन तथा […]
१९ चैत्र, काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् । नेपाल स्र्पोटस फेलोसिपले आइतबार पुनरुत्थान (इस्टर)को अवसरमा एक कार्यक्रम आयोजना गर्दै महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता महिला फुटबलर खेलाडीलाई सम्मानपत्र र ७५ हजार नगद राशी सहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै […]
१८ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा २२ वर्षिय युवकको हत्या गरिएको अवस्थामा फेला परेका छन । नेपालगञ्ज २१ विर्ताका मोहम्मद अरबी खाँको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो । उनको आज विहान १० बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी […]
१७ चैत्र, बाँके । कवि विपी अस्तुको अध्यक्षतामा मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । शनिबार नेपालगञ्जमा भएको समाजको पाँचौ साधारण सभाले अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले अध्यक्षमा अस्तुसहित सदस्यमा अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु […]
१७ चैत्र, झापा । झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-२ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । गए राती साढे ११ बजे स्थानीय ५८ बर्षीया खड्ग माया लिम्बु छिमेकीको भुई तले झुप्री घरमा सुति रहेको अवस्थामा नजिकै रहेको जंगलबाट जंगली हात्ती आएर आक्रमण गर्दा लिम्बुको घट्नास्थलमा […]











