Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज विश्व रेडक्रस दिवस

    २६ बैशाख, काठमाडौँ । ‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व रेडक्रस दिवस मनाईँदैछ । आज विभिन्न कार्यक्रम गरेर विश्व रेडक्रस दिवस मनाईँदैछ ।

    सन १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाईन्छ ।

    Advertisement

    आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको जनाइएको छ ।

    यस्तै, विश्वमा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »