Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा, पहिलाे स्थानमा सिंगापुर

    ११ साउन, काठमाडौँ । २०२४ को सर्वेमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट ९८ औं स्थानमा परेको छ ।

    जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधारमा द हेन्ली पासपोर्ट इन्डेक्सले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ ।

    Advertisement

    यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) तथा कम शक्तिशाली पासपोर्टको नाम सहित एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

    विश्वभरिका राष्ट्रहरुको पासपोर्टको शक्ति मापन गर्दै आएको ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कमा आधारित छ ।

    Advertisement

    यसले आफ्नो अनुसन्धानमा १९९ वटा पासपोर्ट र २२७ भ्रमण गन्तव्यहरुलाई समेटेको छ । विभिन्न देशका भिसा नीतिमा परिवर्तन आउन साथ यस तथ्याङ्कलाई अद्यावधिक गरिन्छ ।

    यस सूची अनुसार नेपालको पासपोर्ट विश्वमा ९८ औं सूचीमा परेको छ । नेपालको पासपोर्टले ३९ देशमा भिसा फ्री अथवा भिसा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) व्यवस्था हुन्छ ।

    Advertisement

    नेपालको विश्वमा कम्जोर पासपोर्टको सूचीमा परिरह्दा अर्कातिर सिंगापुर सर्वोत्कृष्ट स्थान कायम गर्न सफल भएको छ । सिंगापुरको पासपोर्टले १९५ देशमा भिसा फ्री पाउने छ ।

    यस्तै, देस्रो स्थानमा फ्रान्स पर्न सफल भएको छ । फ्रान्सको पासपोर्टले १९२ देशमा भिसा फ्री पाउने छ ।

    Advertisement
    विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरू यस प्रकार छन्:
    Country Rank in 2024 Access to Number of Countries
    Singapore 1st 195
    France 2nd 192
    Germany 2nd 192
    Italy 2nd 192
    Japan 2nd 192
    Spain 2nd 192
    Austria 3rd 191
    Finland 3rd 191
    Ireland 3rd 191
    Luxembourg 3rd 191
    Netherlands 3rd 191
    South Korea 3rd 191
    Sweden 3rd 191
    Belgium 4th 190
    Denmark 4th 190
    New Zealand 4th 190
    Norway 4th 190
    Switzerland 4th 190
    United Kingdom 4th 190
    Australia 5th 189
    Portugal 5th 189
    Greece 6th 188
    Poland 6th 188
    Canada 7th 187
    Czechia 7th 187
    Hungary 7th 187
    Malta 7th 187
    United States 8th 186
    Estonia 9th 185
    Lithuania 9th 185
    United Arab Emirates 9th 185
    Iceland 10th 184
    Latvia 10th 184
    Slovakia 10th 184
    Slovenia 10th 184
    संसारमा सबैभन्दा कम शक्तिशाली पासपोर्टहरू निम्नानुसार छन्:
    Country Rank in 2024 Access to Number of Countries
    India 82nd 58
    Senegal 82nd 58
    Tajikistan 82nd 58
    Equatorial Guinea 83rd 57
    Mauritania 83rd 57
    Niger 83rd 57
    Algeria 84th 55
    Guinea-Bissau 84th 55
    Jordan 84th 55
    Mali 84th 55
    Comoro Islands 85th 54
    Cambodia 86th 53
    Central African Republic 86th 53
    Chad 86th 53
    Haiti 86th 53
    Angola 87th 52
    Bhutan 87th 52
    Egypt 87th 52
    Liberia 88th 51
    Vietnam 88th 51
    Burundi 89th 50
    Cameroon 89th 50
    Congo (Rep.) 89th 50
    Turkmenistan 89th 50
    Djibouti 90th 49
    Laos 90th 49
    Congo (Dem. Rep.) 91st 46
    Ethiopia 91st 46
    Lebanon 92nd 45
    Myanmar 92nd 45
    Nigeria 92nd 45
    South Sudan 93rd 44
    Sri Lanka 93rd 44
    Iran 94th 43
    Sudan 94th 43
    Eritrea 95th 42
    North Korea 96th 41
    Bangladesh 97th 40
    Palestinian Territory 97th 40
    Libya 98th 39
    Nepal 98th 39
    Somalia 99th 35
    Pakistan 100th 33
    Yemen 100th 33
    Iraq 101st 31
    Syria 102nd 28
    Afghanistan 103rd 26

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »