१७ जेठ, काठमाडौँ । भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट […]
१७ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराही स्थित निवासमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूले आफ्नै संगठनको अध्यक्ष विरुद्ध नाराबाजी गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले अध्यक्ष दुजाङ शेर्पा विरुद्ध नाराबाजी गरेका हुन । सङ्गठनलाई गति दिन नसकेको भन्दै नेविसंघका शिवराम बस्नेत नेतृत्वको टोलीले अध्यक्ष शेर्पाको राजीनामा माग गर्दै […]
के मेयर विष्टले निर्वाचनमा गरेका प्रतिबद्धता बिर्सिएका हुन ?
१७ जेठ, काठमाडौं । पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्व सांसद चौधरीलाई आममाफी दिएपछि शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न लागि अदालतले पेसी तोकिएको हो । को हुन शारदा ? शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव […]
१७ जेठ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज देखि भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको नयाँ संसदमा राखिएको अखण्ड भारत नक्शामा नेपाली भूभाग कपिलवस्तु र लुम्बिनी समेटिएको देखिएकाले त्यसलाई सच्याउन भारतसँग कुरा गर्नुपर्ने बताएका छन । राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा अखिल नेपाल महिला संघद्वारा आज तुल्सीलाल […]
१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सांसद विकास कोष पाएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सांसद विकास कोष अन्तर्गत सांसदले ५ करोड खर्च गर्न पाउने प्रावधान पुनः राखेपछि बालेनले यस्तो भनेका हुन । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो’, उनले […]
१३ जेठ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाई भ्रष्टाचार गरेछन् भनी माओवादी केन्द्रका सांसदले बोलेको कुराको पुष्टि हुनुपर्ने बताएका छन । अध्यक्ष ओलीले संसद जस्तो गरिमामय ठाउँमा जड्याहाले पनि नबोल्ने खालको आधारहीन, असत्य र जनतामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति माओवादी सांसदले दिएको वताए । पार्टीबाट निर्वाचित […]
१२ जेठ, बाँके । एक घटनाका कारण यति बेला बाँकेको नेपालगञ्ज शहरमा हिन्दू र मुस्लिम समुदाय बीच दरार पैदा भएको छ । हिन्दु समुदायको नाबालिका १७ वर्षिय किशोरीलाई मुस्लिम समुदायका एक किशोरले अपहरण (शरिर बन्धक) बनाएर जबरजस्ती करणी गरिरहेको बताउदै पिडित आफन्त तथा हिन्दुवादीहरु यति बेला सडकमा उत्रिएका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ […]
१२ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३ औँ बैठक बस्न लागेको हो । बैठक ११ बजे सुरु हुनेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ। ‘प्रधानमन्त्री […]
३१ बैशाख, काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ स्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनका […]

