Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २५ चैत्र, काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर-२ मा आगामी आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन । नेकपा माओवादी केन्द्रको समेत समर्थन पाएका नेम्वाङले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर शनिवार उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा नेकपा (एमाले)का रामप्रसाद सुवेदी र समर्थकमा […]

    २५ चैत्र, बाँके । उपचुनावका लागि शनिवार उम्मेदवारी मनोनयन दर्ता गराएका विरुद्ध आज उजुरी दर्ता गर्न मिल्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिँउसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निणर्य गर्ने निर्वाचन आयोगको कार्यसूची रहेको जनाएको छ । यस्तै, सोमबार उम्मेदवारको नामावाली प्रकाशन, मंगलबार […]

    पुष्कर खड्का  १८ चैत्र, रामेछाप । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा  रामेछाप नगरपालिका–९ का ३२ वर्षीय सुवास तामाङ रहेका छन् । तामाङ सनिवार दिउँसो  सडक निर्माणको लागि सुनकोशी नदीबाट बालुवा निकाली ट्याक्टरमा हाल्न भनी गएका थिए । त्यसपछि गर्मी भयो भनेर नदीमा पौडी खेल्न भनी […]

    १८ चैत्र, काठमाडौँ । संवैधानिक परिषदको बैठक आज बिहान ९ बजे बस्दैछ । परिषदका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक आह्वान गरेका छन । आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी […]

    १८ चैत्र, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन । काठमाडौं–बझाङ मञ्चले शनिवार आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा ९१० को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उनले अनावश्यक खर्च नगर्न आग्रह गरेका हुन । पार्टीको चुनाव भएकाले हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन समेत दिए । […]

    १६ चैत्र, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । फाल्गुन २३ गते नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान […]

    १५ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंह पूर्वाको व्यवस्थापन समितिका लागि सदस्य चयन गरिएको छ । बिहीबार बसेको अभिभावक भेलाबाट राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंह पूर्वाको विद्यालय व्यवस्थापन समितिका लागि चार सदस्यीय समिति रर्वसम्मत चयन भएका वडाध्यक्ष जबर अलि बेहनाले जानकारी गराए । अभिभावक भेलाबाट पुरुषतर्फ रघुराज […]

    १५ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने […]

    १४ चैत्र, काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको अग्रसरतामा धर्नारत दीपक भण्डारी विच तीन सदस्यीय समिति गठन सहित तीन बुँदे सहमति भएको हो । मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ […]

    १४ चैत्र, काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिएकी छन । मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरु सँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा […]

    Translate »