Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २२ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । शनिबार बेलुका साढे ५ बजेका लागि बोलाइएको प्रदेश सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव देवबहादुर बोगटीले बताएका छन । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको हो । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने कार्यसूची रहेकोमा सोही […]

    २२ बैशाख, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने विषयमा आफू लागिपर्ने बताएका छन् । मिडिया काउन्सिल लगायतका मिडिया सँग सम्बन्धित कानूनहरु छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने मन्त्री गिरीले बताए । उनले राज्यले श्रमजीवि पत्रकार ऐन बनाएपनि कार्यान्वयन […]

    २२ बैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताएकी छन । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी“ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । उनले बालबालिकाकै विषयमा न्याय निरूपण गर्नका निम्ति पनि छुट्टै बाल अदालत आवश्यक भएको […]

    २१ वैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । लैङ्गिक उत्तरदायी बजेट निर्माण […]

    २१ बैशाख, जनकपुरधाम । तराई-मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ साह सहितको प्रतिनिधि मण्डलले आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेंट गरी अगिलागीबाट पूणर्तः जलेको मटीहानीको जरलहवा टोलका जनताका […]

    ‘नाउपाले करोडौं रुपैयाँ उठायो, हिसाव माग्दा रेशम र रञ्जिता नाटक गर्न थाले’ २१ बैशाख, काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरणमा परिणत भएकोले सो पार्टीसँग एकता भंग गरी नेसपा पुनः आफ्नो गतिविधि अगाडि बताएका हुन् । नेसपाले बिहीबार काठमाडौंस्थित मधेश […]

    २१ बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी कार्यालयमा आज दिउँसो साढे ४ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा गरिने बुभिएको छ । बैठकमा इलाम-२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ । बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजना बारे छलफल हुने बताइएको छ […]

    १८ बैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन । सरकारले […]

    १८ बैशाख, काठमाडौँ । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन । २७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन । आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका […]

    १५ बैशाख, ललितपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिएकी छन । मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन । बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएको […]

    Translate »