Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘सरकारले जनताको हितका लागि काम गर्छ । हामी जनताको ऐना हौं । हाम्रो कार्यशैली र उपलब्धि स्पष्ट रूपमा जनताले देख्न पाउनुपर्छ’ उनले भने, ‘सरकारको कामलाई पारदर्शी र भष्ट्राचार मुक्त बनाउन सूचनाको हकलाइ प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।’

    बिश्वकै शत्तिशालि राष्ट्रको राष्ट्र प्रमुखको सपथ ग्रहरणमा सहभागि हुन अवसरको रुपमा प्रयोग गदै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मदत पुग्ने

    ‘बर्दिया राष्ट्रिय निकुञ्ज कर्णाली नदी तर्फको भूभाग अग्लो हुदै गएको छ । पानीभरी कैलाली तिर सोझिदा बन्यजन्तुले पानी खान पाएका छैनन । किसानले सिंचाई गर्न पाएका छैनन्‌’ मुख्यमन्त्री आचार्यले भने, ‘यो समस्या समाधान गर्न पानीको निकास गराउनुपर्ने छ ।’

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी अनुसार विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी एकीकृत निर्देशिका जारी गरेको हो ।

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । लामिछाने माथिको मुद्दामा जिल्ला अदालत काठमाडौं आजैदेखि थुनछेक बहस सुरु हुने बताइएको छ ।

    २७ पुष, बाँके । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कार्यसमितिको भवन निर्माण गर्न जग्गा दान दिएका राम कुमार वर्मालाई सम्मान गरिएको छ । भवन निर्माण गर्न कारकादो सिट.नं. ८ कि.नं. २२६७ क्षेत्रफल ०–०–८ धुर १३५.४४ वर्गमिटर जग्गा दान गरेको हुनले समितिले सम्मान गरेको छ । पार्टीको भवन निर्माण गर्न जग्गा दाताबाट प्राप्त जग्गाको […]

    सभापति शेरबहादुर देउवाले विभागमा सचिव मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरिसकेको छ ।

    नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे संग बिहिबार भेटवार्ता

    आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुने

    Translate »