Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार राष्ट्रपतिले पौडेलले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुन र गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

    २९ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनलाई अराजक बनाउन लाग्ने पार्टीका नेता भए पनि कारबाही गर्ने प्रस्ट्याएको छ । जेनजी समूहले गरेको प्रदर्शनका क्रममा माओवादीमा आवद्ध कार्यकर्ताहरु समेत आगजनी तथा तोडफोडमा संलग्न रहेको भन्दै विरोध भइरहेको छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आज विज्ञप्ति जारी गर्दै आपराधिक कार्यमा संलग्न भए जो […]

    ‘बालबालिकामा लगानीः सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको हो ।

    आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको हो । आज देखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

    यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन

    २२ भदौ, दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस-२०८२ को अवसरमा प्रभातफेरीको आयोजना गरिएको छ । सभामुख तुलाराम घर्तिमगर र प्रमुख सचिव बावुराम अधिकारी सहित कर्मचारीहरु तथा समुदायको झाँकि सहित प्रभातफेरीमा सहभागिता जनाएका छन। लुम्बिनिमा भदौ २०, २१ र२२गते विविध कार्यक्रम गरेरदिवस मनाइएको छ।

    २२ भदौ, काठमाडौँ । आज खग्रास चन्द्रग्रहण लाग्दैछ । आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७–८) खग्रास चन्द्रग्रहण लाग्ने भएको हो । आज राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुने बताइएको छ । कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण […]

    नेपालगञ्ज रंगशालामा भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगन्जको वेस्टजोन माविलाई ४–० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गरे ।

    नेपाल टेलिकम र एनसेलले एक सूचना मार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएका छन् ।

    तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।

    Translate »