२० भदौ, काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ ।
तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
Advertisement
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना गरी तीन हजार ३ सय ४१ जना सहभागी हुने बताइएको छ ।




















टिप्पणीहरू