Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरू सँग छलफल गरिने बताउदै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरेकी छन् ।

    पालभरका सामुदायिक माध्यमिक विद्यालयमा एक जनाको दरबन्दी तोकी अनिवार्य रूपमा कम्प्युटर शिक्षक नियुक्त गर्नुपर्ने व्यवस्था गर्ने। केही विश्वविद्यालयले ८ महिना देखि १ वर्षसम्म परीक्षाफल निकाल्न ढिलाइ गर्ने प्रचलन अन्त्य गर्न निर्देशन दिने। उनले भने, ‘अब बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नुपर्नेछ। समयमा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिनेछ।’

    आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको बुझिएको छ ।

    महासंघ बाँके शाखा उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराएको छ । साथै सञ्चारमैत्री तथा सुरक्षित वातावरण निर्माणका लागि सम्बद्ध सबैमा अपिल समेत गरेको छ ।

    नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

    २ असोज, बाँके । यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सहादत प्राप्त सहिद प्रति नेपालगञ्जमा श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज नेपालगञ्ज स्थित विपी चोकमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

    प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको मानवश्रोत विकास विभागले जनाएको छ।

    मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव–निर्माणमा आधारित छ । घर, मन्दिर, नगरी, पुल, मेसिन, औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन् । भगवान् विश्वकर्मा यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिन्छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार राष्ट्रपतिले पौडेलले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुन र गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

    Translate »