Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३० असोज, काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले लगातार पाँचौँ जित हात पारेको छ । नेपालले बुधबार राति खेलिएको […]

    २९ असोज, काठमाडौँ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता सोनललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रमुख भण्डारीले उनलाई ५ दलीय गठबन्धनको समर्थनमा सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् […]

    सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने तथा घृणाजन्य, हिंसा भड्काउने खालका अभिव्यक्तिलाई प्राथमिकता दिएर सामग्री प्रकाशन/प्रसारण नगर्न/नगराउन यस्तो आग्रह गरेको हो ।

    भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ ।

    आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिएको छ । सीमित आवेदन स्टेशनबाट शुरू गर्न लागिएको यो सेवाका लागि आवेदन गर्न बेलुका ५ बजे अनलाइन स्लट खुल्ने

    प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले जानकारी दिए ।

    २७ असोज, काठमाडौं । उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि दुई सय जना भन्दा बढी कर्मचारीको लागी आवेदन खुला गरेको छ। कम्पनीको सेवा विस्तार तथा ग्राहक सेवा अजै सुदृढीकरण गर्ने उ‌द्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरुलाई आवेदन दिन आह्वान गरिएको हो । इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक […]

    कारागार व्यवस्थापन विभागले वेबसाइट मार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ । पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका विभागले जनाएको छ ।

    यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएई माथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

    ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनायो ।

    Translate »