Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १४ माघ, काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ […]

    २८ पौष, बाँके । लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना […]

    २३ पौष, काठमाडौँ । यही माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जस अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि […]

    १५ पौष, बाँके । चर्चित अभिनेता एवं मोडेल पल शाहको आगमनले शनिवार नेपालगञ्जमा सञ्चालित महोत्सवमा थाम्नै नसकिने भिड देखिएको छ । नेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय परिसर भित्र सञ्चालनमा रहेको छैठौं नेपालगञ्ज महोत्सवको दशौं दिन महोत्सवमा अभिनेता शाहको प्रस्तुतिमा थाम्नै नसकिने भिड देखिएको थियो । महोत्सवमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर […]

    १३ पौष, कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी शानदार जीत हासिल गर्दै प्रतियोगीतामा सशक्त दाबेदारी प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै ४२ दशमलव ३ ओबरमा कपिलवस्तुले ८ बिकेट गुमाउदै १ […]

    ३० मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवको प्रचारप्रसार तीब्र पारिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको प्रचारप्रसार तीब्र पारिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सवलाई उत्कृष्ट एवं भव्य बनाउन अटो रिक्सा, ई रिक्सा र प्रचारगाडी मार्फत माईकिङ तथा सूचना प्रवाह हुनेगरी […]

    ७ असोज, बाँके । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आउने बिरामीहरुका लागी सम्पुणर् जनरल बेडहरु निःशुल्क तथा बिपन्न वर्गका क्यान्सर विरामीलाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ । नेपाल सरकारको क्यान्सर पीडितलाई निशुल्क उपचार सेवा दिने नीति अनुसार अस्पतालमा निशुल्क जनरल बेड र निशुल्क खानाको ब्यवस्था गरिएको अस्पताल बिकास समिति अध्यक्ष टेकेन्द्र मल्लले […]

    ३ असोज, बाँके । संविधान दिवसको अवसरमा नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाहरुले अझैसम्म पनि संविधानको पूर्ण कार्यान्वयन नभएको बताएका छन । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘संंविधान कार्यान्वयनमा सरोकारवालको भूमिका विषयक’ अन्तरक्रियामा उपस्थित अधिकांश सहभागीले नेतृत्वमा रहेका व्यक्तिहरुको कमिकमजोरीका कारण संविधानको पूर्ण पालना नभएको जिकिर गरेका छन । संविधान सभा सभा सदस्य एवम् नेपाली […]

    संगतिा पाठक (सन्ध्या शर्मा) १० भदौ, बाँके । २०७९ असार १८ गते स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले वि.टेक ईन सिएस एण्ड एआई (कम्प्युटर साइन्स एण्ड आर्टिफिसिएल ईन्टिलिजेन्स) र वि.टेक ईन आईटीका लागि भर्ना आह्वान गरेको छ । सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी […]

    २६ साउन, दाङ । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा सरोकारवाला संग छलफल शुरू गरिएको छ । लुम्बिनी प्रदेशसभाको प्रदेश मामिला तथा कानून उपसमितीले सम्बन्धित सरोकारवाला र अधिकारिक ट्रेड युनियनसंग सल्लाह सुझाव तथा छलफल गरेको हो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले विषयगत सरोकारवालाहरू सँग छलफल […]

    Translate »