Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सिता आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेको घटनामा जिल्ला अदालत लमजुङबाट २०८२ वैशाख १५ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ गुलरिया रोड नजिकै सञ्चालन रहेको मुस्कान ट्रेडर्समा अवैध रुपमा भन्सार छलि ल्याइएको केराउ दाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी रमेश विष्टले जानकारी गराए ।

    स्वास्थ्य सेवा, जनचेतना विस्तार र समुदायमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएका स्वयंसेविकाहरूलाई उच्च मनोबल वृद्धि उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ। यसै समारोहमा लामो समयदेखि सक्रिय रहँदै सेवाबाट विदाइ हुनुभएकी नारायणी रुपा खेतीलाई ‘विदाइ तथा विशेष सम्मान’ प्रदान गरिएको छ ।

    अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधि

    द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग सञ्चालित ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना र स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले शून्य फोहोर विद्यालय कार्यक्रमका सातवटै मोड्युल प्रभावकारी ढंगले कसरी सिकाउने भन्ने विषयमा आवश्यक सीप र ज्ञान प्राप्त गरेका छन् ।

    सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो।

    अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि एक सय २० वटा निवेदन प्राप्त भएको आयोगले जनाएको हो ।

    एक पटकमा रु तीन करोड भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ ।

    मंसिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ।

    Translate »