Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समय देखि सञ्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो।

    निर्वाचन आयोगका अनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपा सहित २२ वटा दलले समानुपातिक तर्फको सबै अर्थात् १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    राजनीतिक दलहरुले आजसम्म आयोगमा बुझाइएका बन्दसूची पुस १५ देखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ।

    पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचन पछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

    नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,

    नेपालगञ्ज उपमहानगरपालिका–१३ मोहनपुर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ७ सय १० मिलिग्राम सहित तीन जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष शाह र केन्द्रीय सदस्य तथा सचिवालय सदस्य हरि ढकाल आउन लागेका सभापति श्रेष्ठले बताए ।

    आज दिउँसो र राति पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ । तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    आधारभूत तर्फ पनि महेन्द्र मा.वि. प्रथम भएको छ भने ने.रा.मा.वि. जमुनी द्वितीय र आदर्श मा.वि. तृतीय स्थान हासिल गरेका छन् ।

    विधान प्रस्तावित मस्यौदा १८औं संशोधन, २०८२ को लागि २ दिनसम्म संचालन हुने उक्त कार्यशालामा प्रस्ताव गरिएको विधानको मस्यौदा माथि छलफल गरी आगामी विधान संशोधन महाअधिवेशनबाट परित गरिने योजना रहेको छ ।

    Translate »