विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।
ढैयाताल गाउँपालिका–६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित बाँकेको कोहलपुर नगरपालिका–६ बेलनपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह माछा मण्डी नजिकै प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार एवं मोडल अशोक बिष्टको मौलिक कला, धर्म, संस्कृती, मेलापात, बेठि, चाडपर्व, रत्यौली, ठट्यौली अनि यसै भित्र लुकेर बसेको सबै जातजाति र धर्म संस्कृतिभित्रको एक सुत्र मायां र प्रेमको कथा वस्तु समेटिएको ‘मिठो मिठो बोली’ नामको लोकगीत बजारमा ल्याएका हुन् ।
रामधुनी नगरपालिका–२ कर्मनिया टोलस्थित सडकमा अपरिचित व्यक्तिहरूले गत असोज २५ गते बेलुकी गोली प्रहार गरी प्र.१–०२–००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक दिनेशको हत्या गरेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री आचार्यले छाडा पशु व्यवस्थापनका लागि बनाइने विधेयकलाई हिउँदे अधिवेशनमै पेस गर्न निर्देशन दिए । उनले समुदायसँग सहकार्यमा गौशालालाई व्यवस्थित बनाउनुपर्ने र भविष्यमा नश्ल सुधार तथा जैविक मल उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने आधार रहेको बताए ।
२१ मंसिर, बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा भएको ‘कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम’मा पत्रकारले समाचार सम्प्रेषण गर्दा सजग भएर गर्नुपर्ने बताइएको छ । महासंघको आयोजना तथा उच्च अदालत बार नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले यस्तो बताएका हुन । उनले गलत […]
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताइन ।
सिता आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेको घटनामा जिल्ला अदालत लमजुङबाट २०८२ वैशाख १५ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।










