Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव

    १७ मंसिर, काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार विश्वासको मत लिँदैछन्।

    उनले बुधबार दिउँसो २ बजे विश्वासको मत लिने कार्यक्रम तय भएको बुझिएको छ ।

    Advertisement

    सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि मुख्यमन्त्री यादवले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन्।

    सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    1

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »