Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २७ जेठ, बाँके । विभिन्न कारण विद्यालय जानबाट बञ्चित वा पढाईलाई अधुरो छोड्नुपरेका महिलाहरुका लागि नेपालगञ्ज उपमहानगरपालिकाले महिला विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक र सामाजिक सशक्तीकरणका लागि अप्ठायारो वा शैक्षिक रुपमा पछाडि परेका महिलाहरुका लागि नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत महिला विकास शाखाले विभिन्न योजनावद्ध रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको शाखा अधिकृत मञ्जु पाण्डेयले […]

    २७ जेठ, काठमाडौँ । महिला उद्यमशीलताको विकास र सशक्तीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकालले आफ्नो अहम भूमिका निर्वाह गर्दै उनीहरुको क्षमता विकास गर्न कदम अगाडि बढाएको छ । महिला उद्यमीको विकासका लागि नारी विकास केन्द्र नेपालगञ्ज संग समन्वय गरेर विभिन्न सिपमुलक योजना अगाडि बढाएको हो । स्थानीय स्रोत साधन र सीपको प्रयोग गर्दै उद्योग/व्यवसाय सञ्चालन गरी अन्य […]

    ११ जेठ, चितवन । पछिल्ला समय कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन […]

    १० जेठ, बाँके । १८ वर्षीया कृपा सोनी आमाबुबा भएर पनि बेसहारा बनेकी छन । प्रेम सम्बन्धबाट जन्मिएकी उनले बुबाआमाको काख र साथ कहिले देख्न पाइनन् । सुर्खेत निवासी उनलाई बुबाले छोरी नै स्वीकारेका छैनन् । ११ वर्षको उमेरमा आमाले छोडेर दोस्रो बिहे गरेर घरजम गरेपछि आमा-बुवाको सहारा नपाएपछि आफन्तको घरमा नै हुर्किएकी कृपा आमा […]

    ४ जेठ, सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनी स्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रम बीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन । त्यहाँ स्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न […]

    २१ बैशाख, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई ’सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले […]

    ८ बैशाख, काठमाडौँ । नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नव नियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र संगठनमा सेवारत प्रहरी कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप र कौशल प्रदान गर्न उन्नत तालिमहरू प्रदान हुने गर्छ । यस्ता तालिमध्ये कतिपय विदेशमा समेत संचालन हुने गर्दछन् । […]

    ६ बैशाख, बाँके । नेपालगञ्जको त्रिभवन चोक-विपी चोक रुटलाई पाकिस्तान घोषणा गर्न माग गरिएको छ । हिन्दुवादीले बुधबार त्रिभुवन चोक हुदैँ विपी चोक र्‍याली निकाल्न नपाएपछि यो रुटलाई हिन्दुवादीको लागि सधैं प्रवेश बन्द गरेर पाकिस्तान घोषणा गर्न माग गरेका हुन । शिव सेनाले बुधबार रामनवमीको अवसरमा भव्य र्‍यालीको आयोजना गरेको थियो । बागेश्वरीको पार्कबाट निकालिएको […]

    ३ बैशाख, काठमाडौँ । नेपालमा केही समय अघिसम्म विलासिताको रूपमा हेरिएका सवारी साधनहरू अहिले जिवनको अत्यावश्यक साधनको रूपमा प्रयोग हुने गरेको छ । त्यसमाथि पनि नेपालजस्तो निम्न र मध्यम स्तरका नागरिक बढी भएको देशमा मोरसाइकलको अत्यधिक प्रयोग भइरहेको छ । जसको कारण मोटरसाइकल खरिद गर्ने क्रम पनि बढेको देखिन्छ । मोटरसाइकलको संख्या बढेसँगै चोरी पनि […]

    ३० चैत्र, काठमाडौँ । विश्‍वमा प्रविधिको विकासँगसगै नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्य रहेको  छ । स्मार्ट फोन र अन्य मोवाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ । प्रविधीमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं […]

    Translate »