३० चैत्र, काठमाडौँ । विश्वमा प्रविधिको विकासँगसगै नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्य रहेको छ । स्मार्ट फोन र अन्य मोवाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ । प्रविधीमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं […]
२८ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्ज स्थित खजुरा रोडमा रहेको प्रदिप मासु प्याकेजिङ सेन्टरमा अवैध रुपमा भारतबाट चोरी पैठरी गरी ल्याइएको बोनलेस मासु फेला परेको छ । सोमबार उक्त सेन्टरबाट नेपालगञ्जका व्यवसायीहरुले २ सय ९१ केजी बोनलेस मासु फेला पारेर प्रहरीलाई बुझाएको जानकारी गराएका छन । तुल्नात्मक रुपमा भारतमा नेपालभन्दा मासु सस्तो रहेको र खुला […]
१७ फाल्गुन, बाँके । बर्दियाको बढैयाताल गाँउपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल माथि बुधबार भएको अभद्र व्यवाहार प्रतिको खेद प्रकट गर्दै उनले आफु माथि लगाइएको आरोप गलत रहेको बताएका छन । कानुनी रुपमा आफु बलियो रहेको हुनले चरित्रहत्या गर्ने र व्यक्तिगत प्रतिशोधको नियतले केही व्यक्तिहरुको समुहले अभद्र व्यवहार गरेको उनले स्पष्ट पारे । बुधबार […]
१४ फाल्गुन, बर्दिया । नेपालका ७७ वटै जिल्लाहरु मध्ये शान्ति सुरक्षा र अपराधका हिसावले बर्दिया सामान्य र सरल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए । हालै सलार्हीबाट बर्दिया काजसरुवा भएर आएका उपरीक्षक धितालले तराई जिल्लाहरु मध्ये बर्दिया सामान्य र सरल रुपमा परिचित रहेको जानकारी गराए । उनले नाईल खबर संगको […]
१४ फाल्गुन, काठमाडौँ । नेपाल प्रहरीले मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा ‘हिरासतमा पुस्तकालय’ अभियान सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप फौजदारी कसुरको अनुसन्धान गर्ने प्रत्येक प्रहरी कार्यालयहरूले हिरासत पुस्तकालयको व्यवस्था गर्ने प्रावधान अनुसार अभियान सञ्चालन गरिएको हो । विभिन्न मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको […]
११ फाल्गुन, जाजरकोट । जाजरकोटको छेडागाडा नगर अस्पतालमा पहिरोको कारणले डेढ वर्ष देखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुनेभएको छ । निर्माण स्थल छेडागाडा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको उक्त अस्पताल आइतबारदेखि सुरु हुनेभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको विभिन्न चरणको बैठकले ठेक्का पाएको निर्माण व्यवसायीले कामदार तथा आवश्यक निर्माण सामाग्री […]
१० फाल्गुन, काठमाडौँ । नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याव प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग पुर्याउन प्रभावकारी माध्यम सावित भएको छ । डिजिटल फोरेन्सिक कम्प्युटर विज्ञानको एउटा शाखा हो । ल्यावले कम्प्युटर, डिजिटल उपकरण, डिजिटल स्टोरेज मिडिया वा डिजिटल कम्प्युटिङ इक्युपमेन्टमा स्टोर हुने डाटालाई अदालत वा न्यायिक प्रकृयामा मान्य हुने तवरले पहिचान गरी डाटाको आवश्यक विश्लेषण पश्चात […]
१० फाल्गुन, काठमाडौँ । गत आर्थिक वर्षको सोहीको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा सङ्कुचन देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ […]
६ फाल्गुन, काठमाडौँ । गत भदौ २९ गते राति काठमाडौं तिनकुने स्थित दिव्य स:मिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सिसिटिभि मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भएकाे छ । यसैगरी गत पुस १७ गते दिउँसो दहचोक देखि कालीमाटी आउने क्रममा एकजना पीडितको साथमा रहेको १ लाख ३० […]
४ फाल्गुन, काठमाडाैँ । नेपाल प्रहरीले प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ । नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । यसले […]










