Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २५ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देखि ‘श्रमाधान’ मेला सुरु हुदैँछ । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा श्रमाधान रोजगार मेला हुदैँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा मेला आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज देखि सुर्खेतमा मेला सञ्चालन हुने भएको हो । रोजगारदाता र कामको खोजीमा […]

    २२ जेठ, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन सँग भेटवार्ता गरेका छन । नेपालको भ्रमणमा रहेका ब्रुक्सले अर्थमन्त्रीसंग आज भेटवार्ता गरेका हुन । भेटवार्तामा एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पुनले बताएको बुझिएको छ । यस्तै, उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजना अन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण […]

    सन्जीब दुलाल १८ जेठ, भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताएका थिए । उनले प्रदेशको आम्दानीको श्रोत […]

    १३ जेठ, कैलाली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी दिएकी हुन । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने जनाएको छ । […]

    १२ जेठ, काठमाडौँ । नेपालमा १० महिनाको अन्तरालमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउन देखि वैशाख महिना सम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । जसमा डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यास समावेश छन । […]

    ११ जेठ, चितवन । पछिल्ला समय कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन […]

    ११ जेठ, काठमाडौँ । संघीय संसद्अन्तर्गत र राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पद्य प्रसाद पाण्डेले जानकारी गराए ।   प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिबाट जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा […]

    ६ जेठ, कैलाली । मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द सहित ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोप-पत्र दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा […]

    ४ जेठ, सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनी स्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रम बीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन । त्यहाँ स्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न […]

    ४ जेठ, इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो जिकिर गरिन । केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै तर […]

    Translate »