Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संजय कुशवाहा १८ फागुन, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीमा संलग्न ३ ट्याक्टर र कोईला गरी १५ लाख ९७ हजार ५ सय मुल्य बराबरको अवैध कोईला नियन्त्रणमा लिएको छ । नवलपरासी पश्चिममा सशस्त्र प्रहरी प्रमुख एसपी धिरेन्द्र राज न्यौपानेले जिल्लामा आएदेखि अबैध काम गर्ने माथि धमाधम एक्सन लिँदै आएका बुझिएको छ । भारत र […]

    १० फाल्गुन, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उप-प्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ बीच मन्त्रालयमा मंगलबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष श्रेष्ठको नेतृत्वले मन्त्री श्रेष्ठलाई भेटेर बधाई दिदै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्य र समाधानका उपाय बारे जानकारी गराएको […]

    ४ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्जबाट नक्कली नेपाली नोट सहित तीन जना पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ न्यूरोड स्थित फाल्गुन २ गते मंगलबार साँझ साढे ५ बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा तीन जनालाई नियन्त्रणमा लिएको हो । तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी […]

    व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए प्रतिकार गर्ने चेतावनी, संघर्ष समिति गठन

    १९ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुन सहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनले शरिरमा पेटी बनाएर एक किलोग्रामका आठवटा सुनका बिस्कुट […]

    १३ माघ, काठमाडौँ । बिहीबार सम्म अहिले सम्मकै महँगो सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ । सुनको भाउ शुक्रबार तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । बिहीबार तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा […]

    १२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा बिहीबार सरस्वती पूजाको अवसर पारेर २० हजार बढी दर्शक अवलोकन गरेका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका […]

    १२ माघ, बाँके । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका प्रेम प्रसाद आचार्यको सम्झनामा बाँकेको नेपालगञ्जमा दिपप्रज्वलन गरिएको छ । नेपालगञ्ज स्थित त्रिभुवन चोकमा बिहीबार साझ दिपप्रज्वलनका साथै मौन धारण गरीएको थियो । नेपालगञ्जका व्यापारीहरुको अगुवाईमा त्रिभुवन चोकमा दिप प्रज्वलन कार्याक्रमको आयोजना गरीएको स्थानिय व्यापारी विवेक श्रेष्ठले बताए । […]

    ११ माघ, बाँके । लुम्बिनी प्रदेश मन्त्री कष्णा केसी (नमुना)ले बाँकेको कोहलपुर स्थित नौबस्तामा निर्माणधिन प्रक्रियामा रहेको औद्योगिक क्षेत्रका बिषयमा आफुले प्रदेश सरकारको तर्फबाट संघीय सरकार संग समन्वय गरेर पुलको काम गर्ने बताएकी छन । नेपागञ्ज स्थित सडक डिभिजन कार्यालय परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको […]

    १० माघ, बाँके । नेपालगञ्ज महोत्सवको उद्धघाटन आज भब्य रुपमा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगञ्जमा आज देखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव आज देखि शुरु भएको हो । उद्धघाटन समारोहको मुख्य केन्द्रबिन्दु रहेकी लुम्बिनी प्रदेश मन्त्री कृष्णा […]

    Translate »