Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन भोलि शुक्रवार देखि सुरु हुने भएको छ । प्रदेश सरकारले जेठ ९ गतेमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गरेका हुन् । बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा भोलि दिउँसो १ बजे बस्ने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]

    १४ बैशाख, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङ स्थित नेपाली दूतावास मार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । चिया निर्यातका लागि आवश्यक सबै कागजात पेस गरेर प्रक्रिया अगाडि बढाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको हो । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट […]

    १३ बैशाख, चितवन । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुदैँछ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोग, चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको […]

    २२ चैत, काठमाडौँ । एयरलाइन्सको हवाई भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको हो । वायुसेवा सञ्चालक संघले यही आज देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । नेपाल आयल निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले घटाएको थियो । यस संगै काठमाडौंबाट धनगढीको उडानमा […]

    २२ चैत, काठमाडौं । पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य  घटाएपछि किसान दुःखी भएका छन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागुहुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाइएको छ । अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको  छ । सङ्घका अध्यक्ष जङ्गबहादुर बेल्बासेका अनुसार जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै […]

    २० चैत, काठमाडौँ । आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ घटाउने निणर्य गरेको हो । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हवाई इन्धन आन्तरिक र बाह्यतर्फ प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ । यस्तै एलपी […]

    १९ चैत, काठमाडौँ । भन्सार बिभाग काठमाडौँका तत्कालीन एवं हाल अवकाश प्राप्त नायब सुब्बा रघुनाथ घिमिरे विरुद्ध दुई करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्दा घिमिरेको दुई करोड १४ लाख ४६ हजार रुपैयाँ सम्पत्तिको स्रोत नभेटिएकोले त्यही बराबर बिगो […]

    २ चैत, झापा । झापामा प्रतिबन्धित लागु औषध र नक्कली नोट सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ स्थितबाट लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । बुधबार बेलुका बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ […]

    २३ फाल्गुन, सर्लाही । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा सञ्चालनमा ल्याइएको छ । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इन्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट […]

    Translate »